‘द भ्वाइस’ बाट बाहिरिइन् परिजिता

काठमाडौँ । नेपाली मूलकी परिजिता बास्तोलाको अमेरिकी संस्करणको ‘द भ्वाइस’ यात्रा टुङ्गिएको छ । नेपाली समयानुसार बुधबार बिहान भएको प्रतिस्पर्धाबाट परिजितासहित अन्य दुई प्रतियोगी बाहिरिए । सेमिफाइनलसम्म उत्कृष्ट प्रस्तुति दिएकी परिजिताले फाइनल यात्रा तय गर्न सकिनन् । कम मत प्राप्त गरेका चार जना प्रतियोगीलाई जजले ‘स्ट्यान्ड सेभ’को लागि गीत गाउन आग्रह गरेका थिए । परिजिताले … Continue reading ‘द भ्वाइस’ बाट बाहिरिइन् परिजिता